समाचार Archives | Page 7935 of 8636 | Khabarhub Khabarhub

लुकेका ‘जमाती’को सूचना दिँदा पर्सा मौजेटोलमा हमला, ८ जना गम्भीर घाइते

पर्सा - पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर - ९ विश्रामपुरको मौजेटोलस्थित एक मस्जिदमा लुकेका 'जमाती'बारे सूचना दिदा स्थानीबासीमाथि नै हमला भएको छ । शनिबार बेलुकीको उक्त घटनामा १५ जना भन्दाबढी घाइते भएका छन् । त्यसमध्ये ८ जनाको अवस्था गम्भीर छ । उनीहरुको वीरगंजका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । 'जमाती'ले स्थानीयवासीमाथि हमला गरेपछि भएको झडपमा…