समाचार Archives | Page 7937 of 8636 | Khabarhub Khabarhub

प्रदेश नं ५ : पैदलयात्रीलाई गन्तव्यसम्म पुर्‍याइँदै

बुटवल- प्रदेश नं ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको छ । पूर्वपश्चिम राजमार्गमा काठमाडौं, धादिङ, चितवनलगायत जिल्लाबाट आउने मजदूर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय…