समाचार Archives | Page 7945 of 8632 | Khabarhub Khabarhub

बेलायतमा बस्ने गुरुङको कोरोनाको संक्रमणबाट मृत्यु

एजेन्सी- कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो । नियमित रुपमा शारीरिक व्यायाम…