समाचार Archives | Page 7966 of 8627 | Khabarhub Khabarhub

कोरोना रोक्ने योजनासहित उपस्थित हुन स्वास्थ्य अधिकारीलाई सर्वोच्चको आदेश

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित उपस्थित हुन मन्त्रालयका अधिकारीलाई सर्वोच्च अदालतले आदेश दिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणमा भएका प्रयास र रोकथामका योजनासहित स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई आगामी आइतबार उपस्थित हुन न्यायाधीश हरि फुँयालको एकल इजलासले आदेश दिएको हो । अधिवक्ता मुकुन्द…