समाचार Archives | Page 7968 of 8627 | Khabarhub Khabarhub

छ सय पर्यटकको स्थानान्तरण, दुई सय पोखरामा

पोखरा- कोरोना संक्रमणको महामारी विश्वभरि फैलिएसँगै विभिन्न देशबाट पोखरा र आसपासका पदयात्रामा रहेका पर्यटक आआफ्नो देश फर्किने क्रम जारी छ । सन् १९१९ डिसेम्बर ३१( विसं २०७६ पुस १५) मा चीनको वुहान शहरबाट देखिएको कोरोनाले देश बाहिर घुम्न निस्केका पर्यटकलाई थप सास्ती भएको छ । सीमित स्रोतसाधन र निश्चित अवधिको अनुमति लिएर घुम्न निस्केका पर्यटकलाई…