समाचार Archives | Page 7979 of 8605 | Khabarhub Khabarhub

दोषी ४ जनालाई मृत्युदण्ड दिएपछि निर्भयाका बुबाआमाले भने- निर्भयालाई न्याय मिल्यो

नयाँ दिल्ली- भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए। आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि…