Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा श्रीमात - श्रीमतको मृत्यु भएको छ । अविरल वर्षापछिको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोरका वर्ष ४९ का यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राति सुतिरहेका बेला…