Live on
Your Voice, Your Power
काठमाडौं – यति बेला तरकारीको मूल्य बढेको छ । वर्षादको समय तरकारीको उत्पादन कम हुने तथा उत्पादित तरकारीलाई बजारसम्म ल्याउन यातायात व्यवस्थापनमा अवरोध हुँदा तरकारीको मूल्य बढेको हो । विशेषगरी उपभोक्ताले बढी उपभोग गर्ने र अपत पनि हुने तरकारी मध्ये आलु पर्छ । आलुको मूल्य अहिले निकै बढेको छ । करिब एकसाताअघि एकसय २० रुपैँया…