समाचार Archives | Page 8012 of 8552 | Khabarhub Khabarhub

रक्षामन्त्री पोखरेल र बंगलादेशका सेना प्रमुख अहमदबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- नेपालको भ्रमणमा रहेका बंगलादेशका सेना प्रमुख अजिज् अहमदले उप–प्रधानएवं रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आइतबार भएको भेटमा दुई पक्षीय हितका विषयमा छलफल भएकाे मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार…