Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका युवा नेताले गुटका कारण कांग्रेस कमजोर बन्दै गएको गुनासो गरेका छन् । उनीहरूले बदलिँदो समाजको चाहना अनुसारको एजेण्डा पार्टी नेतृत्वले समयमै बोक्न नसक्दा कांग्रेस राष्ट्रिय राजनीतिबाट खुम्चिँदै गएको बताएका हुन् । कांग्रेसलाई नेपाली राजनीतिमा भरोसायोग्य पार्टी बनाई राख्नका लागि भन्दै प्रजातान्त्रिक विचार समाजले शनिबार कांग्रेसका १३ जना युवा केन्द्रीय सदस्यहरुलाई एउटै मञ्चमा…