समाचार Archives | Page 8015 of 8550 | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुग्यो, ३० हजार बढी संक्रमित

चीन- डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसको संक्रमणका कारण शुक्रबारसम्म  ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ। सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ…