समाचार Archives | Page 8014 of 8129 | Khabarhub Khabarhub

राजधानीमा ग्यारेज चलाउनेको धन्दा, मोटरसाइकल चोरेर पाटपूर्जा बिक्री !

काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी पाटपूर्जा बिक्री गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार (वैशाख २८ गते) काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा पार्किङ गरी राखिएको प्र.३–००२–००३प ८१३१ नम्बरको मोटरसाइकल चोरी भएको उजुरीका आधारमा छानबिन गर्दा प्रहरीले मोटरसाइकल चोरी गरेर पाटपूर्जा बिक्री गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा…