समाचार Archives | Page 8050 of 8120 | Khabarhub Khabarhub

ट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु

काठमाडौं– संयुक्त अरब ईमिरेट्स (युएई)को राजधानी अबुधाबिमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा  ट्याक्सी भित्रै रहेका २ नेपाली घाइते भएका छन् । आइतबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार र  शान्ति बिक रहेका छन् । मृतक शान्ति र घाइते अन्य २ जनाको ठेगाना खुल्न…