समाचार « Khabarhub

प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ कुर्ची जोगाउने अस्त्र : नेता थापा

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीकाे पछिल्लाे अभिव्यक्ति कुर्ची जाेगाउन याेजनावद्ध ढङ्गले उठाएको अस्त्र भएकाे बताएका छन् । धेरैले प्रधानमन्त्रीकाे अभिव्यक्तिलाइ उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेग भनेपनि याे सुनियाेजित रहेकाे नेता थापाले आरोप लगाएका छन् । अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो भनेपनि याे उनकाे कुर्ची जाेगाउने राजनीतिक अस्त्र भएकाे उनकाे…