समाचार Archives | Page 8048 of 8120 | Khabarhub Khabarhub

गृह मन्त्रालयका २३ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए

काठमाडौं– गृह मन्त्रालयले आफू मातहतका कार्यालयअन्तर्गत कार्यरत २३ जना उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी)का अधिकृतको सरुवा गरेको छ । गृह मन्त्रालयले सोमबार २३ जना उपसचिवको सरुवा गरेको हो । गृह मन्त्रालयले उपसचिवको सरुवा गरेसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि फेरिएका छन् । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र दोलखाको…