समाचार « Khabarhub

२४ घण्टामा ६८८ कोरोना संक्रमणमुक्त, हालसम्म ७ हजार ४९९ निको भए

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ७७ जिल्लामा कोरोना संक्रमण देखिएकोमा ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोना संक्रमण मुक्त…