समाचार Archives | Page 8079 of 8125 | Khabarhub Khabarhub

होलीको सप्तरंगमा झुम्यो ‘बसन्तपुर’ ! (फोटो फिचर)

काठमाडौं– मानिसहरु नाचिरहेको दृश्य देखिन्थ्यो । एक छेउमा स्पिकरमा गीत पनि बजिरहेको थियो । मानिसहरुको घुँइचो निकै थियो । अन्य दिनको तुलनामा माहोल नै छुट्टै थियो बुधबार बसन्तपुरको । हिन्दू नेपालीमात्र होइन बाह्य पर्यटकले खुसीयालीका साथ होली मनाइरहेका थिए । राजधानीको बसन्तपुरमा होली खेल्नका लागि उपत्यकाका विभिन्न स्थानदेखि मानिसहरु आउने गर्छन् । बुधवार बिहानैदेखि सडकमा…