समाचार Archives | Page 8082 of 8546 | Khabarhub Khabarhub

धनगढीबाट २ किलो ‘नक्कली’ सुनसहित १ जना पक्राउ

धनगढी– कैलालीको धनगढीमा २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित १ जना पक्राउ परेका छन् । धनगढी बसपार्कबाट १ जनालाई २ किलो सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश ठाकुरले जानकारी दिए । प्रारम्भिक परीक्षणका क्रममा बरामद भएको बस्तु नक्कली सुन भएको भेटिएको इन्सपेक्टर ठाकुरको भनाइ छ…