Live on
Your Voice, Your Power
पोखरा– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा गरिने छ । शुक्रवार(आज) काठमाडौंको टुँडिखेलमा श्रद्धान्जलि पछि मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा केही बेरपछि आइपुग्ने छ । मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै…