Live on
Your Voice, Your Power
काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरीङ शेर्पाको आइतावर अन्त्येष्टि गरिने भएको छ । शुक्रवार विहान टिचिङ अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको थियो । शवलाई आज विहान ८ बजेपछि टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिनेछ । प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले शेर्पाको आइतबार अन्तिम संस्कार गर्ने परिवारले बताएको जानकारी दिए । हेलिकोप्टर दुर्घटनामा…