समाचार Archives | Page 8100 of 8548 | Khabarhub Khabarhub

सुनसरीमा अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियार  र विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो । गोप्य सूचनाको आधारमा हतियारको खोजीमा निस्किएको प्रहरी टोलीले जमिन खनेर हतियार र गोली बरामद गरेको हो…