Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकालाई १ वर्ष अगाडि, ११ फागुन २०७४ मा ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर’ घोषणा गरिएको थियो । अमेरिकी गैरसरकारी संस्था बुलुम्बर्ग फिलानट्रोपिजको सहयोगमा काठमाडौं महानगरपालिकाले काठमाडौंलाई ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर’ घोषणा गरी ‘हेल्दी सिटी’का रुपमा विकास गर्ने योजना अगाडि सारेको थियो । काठमाडौंलाई ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर’ बनाउने घोषणा कार्यान्वयनका लागि बुलुम्बर्ग…