समाचार Archives | Page 8110 of 8550 | Khabarhub Khabarhub

सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील- मन्त्री बाँस्कोटा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताएका छन् । उनले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ भेलामा सरकारका प्रवक्ता बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि…