समाचार Archives | Page 8112 of 8549 | Khabarhub Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले रजिस्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको…