Live on
Your Voice, Your Power
काठमाडौं – सोमबार रातिदेखिको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा पहिरो खस्दा भीमफेदी – काठमाडौं सकडखण्डमा सवारी आवागमन ठप्प भएको छ । करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन गर्नेतर्फ डोजरसहितको प्राविधिक…