Live on
Your Voice, Your Power
धरान – धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए । विजयी तिकले नेकपाका उम्मेदवार प्रकाशलाई २७९५ सय मतले पछि पार्दै जित हात पारेका हुन् । यसअघिको निर्वाचनमा उक्त क्षेत्र नेकपाले…