Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली भारत्तोलनकी सर्वकालीन नम्बर एक महिला खेलाडी तारादेवी पुन अहिले म्याग्दीको आफ्नै गाउँमा छिन् । नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएपछि देशमा लकडाउन हुने चर्चा सुनेसँगै उनी गृहजिल्ला गइन । चैत ११ गते सरकारले लकडाउनको घोषणा गर्दा तारादेवी गाउँ पुगिसकेकी थिइन् । घर जाँदा धेरैमा २ हप्ता लकडाउन हुनसक्ने सुनेकी…