समाचार Archives | Page 8143 of 8273 | Khabarhub Khabarhub

सरकारले हठ नत्याग्दा विप्लवको हिंसा – कांग्रेस

काठमाडौं– सरकारले हठ नत्याग्दाको परिणाम विप्लवले हिंसा नत्यागेको आरोप प्रमुखप्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । सोमबार संसद बैठकमा गृहमन्त्रीसँग प्रश्न राख्दै कांग्रेस सचेतक पुष्पा भुसालले सरकारको हठ नत्याग्ने र त्यसको परिणाम विप्लवले हिंसा नत्याग्ने हो भने जनताले पीडा कहिलेसम्म व्यहोर्ने भन्दै प्रश्न गरिन् । आइतबार काठमाडौंमा भएको विस्फोटमा मारिएका चार जना मृतक नेपाली जनता…