समाचार Archives | Page 8145 of 8552 | Khabarhub Khabarhub

धरान उपमहानगरपालिका मतगणना अपडेट– कांग्रेस उम्मेदवारको अग्रता

काठमाडौं– धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । शनिवार सम्मपन्न उपनिर्वाचनको जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले अग्रता बनाएका हुन् । उनले ६ हजार ८ सय ५७ मत पाउँदा नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत पाएका छन् । यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए…