समाचार Archives | Page 8163 of 8267 | Khabarhub Khabarhub

संसदमा राष्ट्रपतिको सम्बोधन : सरकार झोलुङ्गे पुल लिएर खोला–खोलामा पुगेको छ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल भएको बताएकी छन् । शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकार झोलुङ्गे पुल लिएर देशभरका खोला–खोलामा पुगेको बताइन् । ‘विकास सम्भव छ र हाम्रै पालमा सम्भव छ भन्ने विश्वास मजबुद भएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कोशी स्टिमर चल्न…