समाचार « Khabarhub

गगन थापाले भने– प्रधानमन्त्रीलाई कोरोनाबारे आफूलाई थाहा नभएको थाहै रहेनछ

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई कारोना भाइरसको संक्रमणबारे थाहा नभएको र यो तथ्य आफूलाई थाहा छैन भन्ने थाहै नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिएपछि पुनः प्रश्न गर्दै थापाले कोरोना नियन्त्रणमा सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे ।