समाचार « Khabarhub

प्रदेश-२ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– प्रदेश नम्बर २ मा मंगलबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश २ को दैनिक लाइभ अपडेट मार्फत प्रदेश सचिव डाक्टर राम प्रसाद घिमिरेले प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रदेश सचिव घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा नयाँ थपिएका संक्रमितमध्ये…