समाचार Archives | Page 8173 of 8265 | Khabarhub Khabarhub

श्रम स्वीकृति नलिई नेपालमा काम गर्दै उत्तर कोरियाली डाक्टर

काठमाडौं–नेपाली भूमि प्रयोग गरी ह्याकिङ लगायत अवैध गतिविधिमा संलग्न उत्तर कोरियालीहरु स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमासमेत अवैध रुपमा काम गरिररहेको खुलासा भएको छ । खबरहबले यसअघि उत्तरकोरियालीहरु काठमाडौं र ललितपुरमा बसेर संसारभर ह्याकिङमा संलग्न रहेको खुलासा गरेको थियो। उत्तरकोरियाली चिकित्सकहरु स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमासमेत बिना स्वीकृति काम गरिरहेको भेट्टिएको छ। उत्तर कोरियाली नागरिकबाट सञ्चालित तनहुँको दमौलीस्थित…