Khabarhub | Page 819 of 12179 | Nepal's Trusted News Source Khabarhub

सुरक्षा

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

सीता न्यौपाने

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा कायम राख्ने र अपराध नियन्त्रण गर्ने जिम्मा सरकारले प्रहरी सङ्गठनलाई दिएको छ । यस्तो जिम्मेवारीको[ ... ]

धनुषामा एकपछि अर्को हत्याको घटनाले सन्त्रास, प्रमाण जुटाउन नसक्दा प्रहरीमाथि नै प्रश्न !

जनकपुरधाम – कुनै पनि घटनाको सत्य तथ्य पता लगाई दोषीलाई सजाय दिलाउनु प्रहरीको कर्तव्य हो । तर, अपराध अनुसन्धान सुक्ष्म तरिकाले नगरेको भन्दै बेला-बेला धनुषा प्रहरीमाथि नै गम्भीर प्रश्न उठ्दै आएको छ । एक महिनाअघि[ ... ]

न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित

पर्वत– जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएका छन् । जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन । न्यायाधीश पौडेलको…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड