Live on
Your Voice, Your Power
बारा– हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ सञ्चालन गरिएको छ । आइतबार राति आएको शक्तिशाली हावाहुरीले प्रभावित बनाएको बाराको भरवलियमा हावाहुरीका कारण बालबालिकाको विचल्ली भएर भोकै परेपछि मंगलबार(आज) विहान सामूहिक रुपमा खान खुवाउने व्यवस्था गरिएको थियो । हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् । सामान्य अवस्थामा रहेकाहरुको अवस्था…