Live on
Your Voice, Your Power
काठमाडौं- अन्तरजातीय प्रेम सम्बन्धका विषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने मागसहित जनता समाजवादी पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै सो पार्टीले काठमाडौंको…