समाचार Archives | Page 8197 of 8256 | Khabarhub Khabarhub

प्रचण्ड भन्छन्– व्यक्तिगत रुपमा मलाई अब कुनै डर छैन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्तिप्रक्रियाका सबै काम सम्पन्न भइसकेकाले आफूलाई व्यक्तिगत रुपमा कुनै डर नभएको बताएका छन् । आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई कुनै डर नभएको प्रचण्डको भनाइ छ । रिपोर्टर्स क्लब नेपाल वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्तिप्रक्रियासँग जोडेर…