Live on
Your Voice, Your Power
काठमाडौं–प्रहरीले तासको पत्ति चिन्ने ‘सेन्सर’जडित मेसिन रिडेवल जुवा सामग्रीसहित एकजनालाई पक्राउ गरेको छ । चीनबाट आयातित तासमा सेन्सरले सजिलै चिन्नसक्ने र जुवाडेले सजिलै जित्नसक्ने सामग्रीसहित एकजनालाई पक्राउ गरेको हो । अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्ने कालीमाटी वृत्तका प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिएका छन्…