समाचार Archives | Page 8200 of 8253 | Khabarhub Khabarhub

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको हत्या

बुटवल- बुटवलको मैनाबगरमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्या भएको छ । बुटवलको मैनाबगर अटो भिलेजमा काम गर्ने  ४५ वर्षीय भारतीय नागरिक फिरोज खानको हत्या भएको हो । गोली लागेर घाइते भएका उनलाई  लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियाे । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली किन…