Live on
Your Voice, Your Power
काठमाडौं- चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरका समर्थकले उनको स्वागतमा नाराबाजी गरेका छन् । शनिबार बालअधिकारका लागि आयोजना गरिएको मैत्रिपूर्ण क्रिकेट खेल्न कीर्तिपुर पुगेका उनलाई नेपाली समर्थकले स्वागतसहित नाराबाजी गरेका हुन् । खेल सकेर फर्कनेक्रममा उनी सवार गाडी रोकेर 'सचिन सचिन' भन्दै नाराबाजी गरेका थिए । क्रिकेटर सचिन बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको…