Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आगामि आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तु गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएका हुन् । सरकारले यो वर्ष स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन गरेको बताए । खतिवडाका अनुसार कोरोना संक्रमण लगायत…