Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार समेत दिने गरी सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संविधानविपरित भएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले विरोध गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा संविधानको धारा २६७ को उपधारा ६ विपरित सरकारले विधेयक संसदमा दर्ता गराएको भन्दै…