समाचार « Khabarhub

जुन १ बाट विदेशी पर्यटकले क्वारेन्टाइनमा बस्न नपर्ने स्पेनको घोषणा

काठमाडौं - स्पेनले जुन १ देखि विदेशी पर्यटकले क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ । सोमबार बसेको स्पेन सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघि मिति नतोकिकन जुनदेखि क्वारेन्टाइन बस्नुपर्ने अवस्था हटाइने बताएका स्पेनका परराष्ट्रमन्त्री अरन्चा गोन्जालेज लायाले अब कोही पनि विदेशी पर्यटकले स्पेन भ्रमण गर्दा १४ दिनको क्वारेन्टाइनमा बस्नु नपर्ने जानकारी दिएका…