समाचार « Khabarhub

पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी

सुर्खेत- पश्चिमरुकुम घटनाका पीडित परिवारले कारबाहीको माग राख्दै वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। चौरजहारी नगरपालिका–८ सोतीमा तीन जनाकाे ज्यान जाने गरी भएकाे घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका हुन् । चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया प्रेमिका, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र…