इनसाइट/स्पेशल « Khabarhub

आइपीयो रिजल्ट हेर्न नयाँ व्यवस्था

काठमाडौँ– नेपाल धितोपत्र वोर्डले आइपीयोको रिजल्ट थाहा पाउने नियम परिर्वतन गरेको छ। बोर्ड अन्तर्गत रहेको सीडीएस क्लियरिङ लिमिटेडले अबदेखि लगानीकर्ताले आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्ने जनाएको छ। यो भन्दा अघि विभिन्न अनलाइन माध्यमका साथै आर्थिक समाचारका वेवसाइटहरुमा हेर्न मिल्ने व्यवस्था थियो।…