इनसाइट/स्पेशल « Khabarhub

समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ-वरिष्ठ उपाध्यक्ष ढकाल

रत्ननगर- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन्  । उद्योग वाणिज्य संघ चितवनको ५५ औँ वार्षिक साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा मात्रै आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताए  । सबैको सहकार्यमा संसारको…