समाचार Archives | Page 8246 of 8636 | Khabarhub Khabarhub

नाकको शल्यक्रियाका कारण मड्रिडका स्टार कोस्टा तीन महिना मैदान बाहिर

काठमाडौं- एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको सल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको हो । उनलाई निको हुन करिब तीन महिना लाग्ने बताईएको छ । शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउनेछन् । यस्तै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी हुने छैनन् । यस्तै…