समाचार « Khabarhub

सर्लाहीका सीमानाकामा सुरक्षा सतर्कता उच्च

सर्लाही - भारतसँग सीमा जोडिएको सर्लाहीका १३ स्थानमा सशस्त्र प्रहरीको तैनाथी  बढाइएको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको हो । जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।…