Live on
Your Voice, Your Power
एमालेको राजनीतिमा फर्किन तयार पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किने कोसिस गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै देखिइन्। कार्यक्रम थियो, ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण समारोह । राष्ट्रियसभा गृह भृकुटीमण्डपमा आयोजित पुस्तक विमोचन समारोहको मञ्चमा भण्डारीसँगै प्रधामन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति भण्डारी र एमाले महासचिव शंकर…