समाचार Archives | Page 826 of 8678 | Khabarhub Khabarhub

बालेनको आक्रोशपूर्ण टिप्पणी- केपी ओलीले जति नाकाबन्दी लगाए पनि झुक्दिनँ

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेरि प्रधनमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारलाई भ्रमको खेती गरेवापतको विद्या वारिधिको उपाधि दिनुपर्ने टिप्पणी गरेका छन् । ‘भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ,’ उनले ६ वटा उदाहरणहरू दिँदै फेसबुकमा लेखेका…